मंगलबार , फागुण १८, २०७७

कांग्रेस सभापति देउवाद्वारा ल्होसार पर्वको शुभकामना व्यक्त

कांग्रेस सभापति देउवाद्वारा ल्होसार पर्वको शुभकामना व्यक्त

३० माघ,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्दै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान पनि रहेको बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यी पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउँदै आएको र मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सभापति देउवाले सोनाम÷ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सिन्धु विकास बैंकले डाक्यो चैत ९ गते साधारण सभा सिन्धु विकास बैंकले डाक्यो चैत ९ गते साधारण सभा १ दिन पहिले
मेरा मित्र, स्वास्थलाभको कामना गर्दछु : डा. शेखर मेरा मित्र, स्वास्थलाभको कामना गर्दछु : डा. शेखर ४ दिन पहिले
हात्तीको स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने हात्तीको स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने ६ दिन पहिले
कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न ७ दिन पहिले
कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुन्छ : मन्त्री अर्याल कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुन्छ : मन्त्री अर्याल ५ दिन पहिले
ताला खुल्न नसकेपछि अस्तव्यस्त बन्यो कृषि विश्व विद्यालय ताला खुल्न नसकेपछि अस्तव्यस्त बन्यो कृषि विश्व विद्यालय ३ दिन पहिले
सोलुखुम्बुको सोलु एफएममा आगलागी, एक करोड बराबरको क्षति सोलुखुम्बुको सोलु एफएममा आगलागी, एक करोड बराबरको क्षति १ दिन पहिले
अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड अपहेलनासम्बन्धी मुद्धाको प्रतिउत्तर बुझाउन सर्वाेच्च पुगे प्रचण्ड २ दिन पहिले