मंगलबार , फागुण १८, २०७७

डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल बन्द गर्ने ढाकछोप आयोगलाई बधाई : नेता गुरुङ

डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल बन्द गर्ने ढाकछोप आयोगलाई बधाई : नेता गुरुङ

३० माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले अख्तियारले आयल निगम जग्गा खरिदको डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल बन्द गरेकोमा बधाई दिएका छन् ।

आयोगले नेपाल आयल निगमको पेट्रोलियम भण्डारणका निम्ति जग्गा किन्दा भएको घोटाला प्रकरणको फाइल बन्द गरेकोमा सामाजिक सञ्जाल ट्वीटर एक विचार लेख्दै नेता गुरुङले जुन काण्डमा जग्गाधनीहरुलाई मालपोत कार्यलयमा सहिछाप गराएको मूल्य, तत्कालीन समयमा उनीहरुले पाएको यथार्थ रकम भन्दा ३–४ गुणा बढी रहेको र साथै चल्तीको मूल्य भन्दा पनि ३–४ गुणा बढी छ, भनेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आयोगले झापा, सर्लाही, चितवन र भैरहवामा ७६ बिघा जमिन १ अर्ब ९५ करोड ५० लाखमा किन्दा करिब डेढ अर्ब घोटाला भएको प्रकरणको फाइल अख्तियारले अनियमितता नभएको ठहर गर्दै बन्द गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

खानै नपुग्ने चिया श्रमिकको ज्याला खानै नपुग्ने चिया श्रमिकको ज्याला ४ दिन पहिले
चन्द्रागिरी हिल्सको शेयरको उच्च माग, कति पुग्यो प्रतिशेयरमूल्य ? चन्द्रागिरी हिल्सको शेयरको उच्च माग, कति पुग्यो प्रतिशेयरमूल्य ? २ घण्टा पहिले
वीरगञ्ज कारागारबाट युवक चरेससहित पक्राउ वीरगञ्ज कारागारबाट युवक चरेससहित पक्राउ ३ घण्टा पहिले
ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार ४ दिन पहिले
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर ५ दिन पहिले
नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने २ दिन पहिले
विदेशमा यो साता कोरोनाबाट थप ३ जना नेपालीको निधन : एनआरएनए विदेशमा यो साता कोरोनाबाट थप ३ जना नेपालीको निधन : एनआरएनए २ दिन पहिले
माधवनारायणका बर्तालु चाँगुनारायणमा मन्दिर पुगे माधवनारायणका बर्तालु चाँगुनारायणमा मन्दिर पुगे ६ दिन पहिले