शुक्रबार , फागुण १४, २०७७

आज सुनकाे मूल्य तोलामा ९० हजार !

आज सुनकाे मूल्य तोलामा ९० हजार !

३० माघ, काठमाडौं । आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा ६ सयले घटेको हो। हिजो पनि ४ सयले घटेको थियो। आज  सुनको मूल्य तोलामा छापावाल ९० हजार ९ सय तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९० हजार ४ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढेर १३ सय २० पुगेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय