सोमबार , फागुण १७, २०७७

शनिबार र आइतबार विद्युत आपूर्ति नहुने

शनिबार र आइतबार विद्युत आपूर्ति नहुने

३० माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार र आइतबार काठमाडौं उपत्यकाका विभिन्‍न ठाउँमा बत्ती जाने जनाएको छ । सार्वजनिक सूचना निकालेर प्राधिकरणले काठमाडौंको कोटेश्वर, शाँखु, कपन र गोठाटारका विभिन्‍न ठाउँमा शनिबार र आइतबार विद्युत आपूर्ति नहुने जनाएको हो ।

प्राधिकरणका अनुसार शाँखु फिडर अन्तर्गत गोकर्णेश्वर चौतारा, नाम्गेल, बीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटोसम्म, काठमाडौं उपत्यका खानेपानी प्रशोधन केन्द्र र आसपासका सडकमा बत्ती जानेछ । यस क्षेत्रमा बिहान ११ बजेदेखि साढे २ बजेसम्म बत्ती जानेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै गोठाटार फिडर अन्तर्गत पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लालिङ र आसपासका क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ । यस क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म बत्ती हुने छैन् ।

यस्तै कोटेश्वर फिडर अन्तर्गत कोटेश्वर र नरेफाँट क्षेत्रमा शनिबार दिउँसो साढे १ देखि साढे २ बजेसम्म बत्ती जानेछ । कपन फिडर अन्तर्गत निलोपुल र बुढानिलकण्ठ लगायतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि साढे ३ बजेसम्म बत्ती जानेछ ।

प्राधिकरणले सडक मर्मत र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेप्सेको गिरावट : करेक्सन मात्रै हो कि “वेयरिस ट्रेण्ड” को सुरुवात ? नेप्सेको गिरावट : करेक्सन मात्रै हो कि “वेयरिस ट्रेण्ड” को सुरुवात ? ५ घण्टा पहिले
सबैको मन रुवाउने, बिनोद र अनिताको गीत बजारमा सबैको मन रुवाउने, बिनोद र अनिताको गीत बजारमा ९ घण्टा पहिले
फागुन २८ बाट दलित पत्रकार संघको महाधिवेशन बुटवलमा फागुन २८ बाट दलित पत्रकार संघको महाधिवेशन बुटवलमा १३ घण्टा पहिले
सुजनको ‘लजाएर’ गीत सार्वजनिक सुजनको ‘लजाएर’ गीत सार्वजनिक १२ घण्टा पहिले
नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल प्रत्यक्ष प्रसारण हुने १० घण्टा पहिले
कोरोना विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको छ : स्वास्थ्यमन्त्री कोरोना विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको छ : स्वास्थ्यमन्त्री ८ घण्टा पहिले
बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते ८ घण्टा पहिले
अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ? अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ? १४ घण्टा पहिले