शनिबार , फागुण १५, २०७७

फागुन १ देखि राष्ट्रिय दलितमुक्ति जागरण अभियान शुरु

फागुन १ देखि राष्ट्रिय दलितमुक्ति जागरण अभियान शुरु

३० माघ, लहान । दलितभित्रको आन्तरिक विभेदको अन्त्य गरी दलित समुदायलाई सङ्गठित गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि देशव्यापी बृहत् राष्ट्रिय दलितमुक्ति जागरण अभियान शुरुआत हुने भएको छ ।

सामाजिक न्याय, मुक्ति र विभेदविरुद्ध पूर्वको राजविराजस्थित रङ्गशाला मैदान र पश्चिमको दैलेख बजारबाट एकसाथ सो अभियान शुरु हुने अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले बताएका छन् । विभिन्न घटनालाई मध्यनजर गर्दै न्याय, मुक्ति र विभेदविरुद्ध सडकमा देशभरिकै दलित समुदाय एकीकृतरुपमा उत्रिनुपर्ने बाध्यता आइलागेको उनले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अभियानका क्रममा दलित समुदायभित्र रहेका विभेदको विषयमा छलफल, बहस गरिने, अहिलेसम्म दलित समुदायको अवस्थामा सुधार नआउनुको पछाडिको कारणबारे देशव्यापी बहस चलाइने जनाइएको छ । ‘संयुक्त दलित सङ्घर्षको राष्ट्रिय दलितमुक्ति जागरण अभियानले देशव्यापीरुपमा जागरण अभियान तथा विरोधका कार्यक्रम गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेप्सेमा दुई कम्पनीको ६४ लाख कित्ता शेयर सूचिकृत, कुनको कति ? नेप्सेमा दुई कम्पनीको ६४ लाख कित्ता शेयर सूचिकृत, कुनको कति ? ३ हप्ता पहिले
दिदीसँग एक करोड फिरौती मागेर भाञ्जाको अपहरण गर्ने मामा सार्वजनिक दिदीसँग एक करोड फिरौती मागेर भाञ्जाको अपहरण गर्ने मामा सार्वजनिक ६ दिन पहिले
‘ज्यानमारा हिमाल’ आरोहण गरेर फर्किएकाहरुलाई महालक्ष्मी बैंकले गर्यो नगदसहित सम्मान ‘ज्यानमारा हिमाल’ आरोहण गरेर फर्किएकाहरुलाई महालक्ष्मी बैंकले गर्यो नगदसहित सम्मान ४ हप्ता पहिले
एमसीसीबारे छलफल भइरहेको छ, समर्थनमा गएको छैन : प्रचण्ड एमसीसीबारे छलफल भइरहेको छ, समर्थनमा गएको छैन : प्रचण्ड ३ हप्ता पहिले
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्धारा नेतृ सुकीको रिहाइको माग संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्धारा नेतृ सुकीको रिहाइको माग ३ हप्ता पहिले
नेपाल एयरलाइन्सले गर्यो उडानको तालिका सार्वजनिक नेपाल एयरलाइन्सले गर्यो उडानको तालिका सार्वजनिक ३ हप्ता पहिले
मर्मत नहुँदा हुलाक कार्यालयको भवन जीर्ण मर्मत नहुँदा हुलाक कार्यालयको भवन जीर्ण १ दिन पहिले
अनेरास्ववियूले घोषणा ग¥र्यो तेस्रो चरणको आन्दोलन अनेरास्ववियूले घोषणा ग¥र्यो तेस्रो चरणको आन्दोलन ४ हप्ता पहिले