
३० माघ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न निर्जीवन बीमा कम्पनीहरु मार्फत बीमा गराएका ३८ हजार भन्दा बढी बीमितले कोरोना बीमाको करिब ४ करोड रुपैया भुक्तानी पाएका छन्
बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ ३० गते शुक्रबारसम्म ३८ हजार ८०७ जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् । यस अवधिमा ३८ हजार ८०७ जना बीमितलाई ३ अर्ब ७६ करोड ८२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ ।समितिका अनुसार माघ ३० गतेसम्म कारोना बीमामा ६६ हजार २६२ वटा दाबी परेका छन् ।
बीमा समितिले सार्वजनिक गरेको तथ्याङ
प्रतिक्रिया