आइतबार , फागुण १६, २०७७

कांग्रेस र कम्युनिष्टसंग जनता वाक्क दिक्क भैइसके : थापा

कांग्रेस र कम्युनिष्टसंग जनता वाक्क दिक्क भैइसके : थापा

३० माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ठ र कांग्रेसको काम र व्यबहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आबरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए ।

आज पार्टीको हेटौंडा -५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्बधर्म समभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको बिचार ब्यक्त गर्दै धार्मिक द्वन्द चर्केर जाने खतरा प्रती चिन्ता प्रकट गरे।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

थापाले निर्बाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले बिकास र समृद्धिको सपनालाई २०६२र६३ पछिको परिबर्तनले सस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो।

कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नबराज बिष्ट, बालकृष्ण कार्कि, रामहरि न्यौपाने, गुरु प्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ : मन्त्री रायमाझी ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ : मन्त्री रायमाझी ३ हप्ता पहिले
भिसिटिएसमा प्रविष्ट नगरी मालवस्तु ढुवानी गर्नेलाई २४ लाख जरिवाना भिसिटिएसमा प्रविष्ट नगरी मालवस्तु ढुवानी गर्नेलाई २४ लाख जरिवाना ४ हप्ता पहिले
नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस १ दिन पहिले
मुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा मुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा ४ हप्ता पहिले
झारफुकको नाममा तातो पन्यूले डामेर हत्या झारफुकको नाममा तातो पन्यूले डामेर हत्या ४ हप्ता पहिले
गड्डाचौकीमा हेल्थ डेस्क व्यवस्थित बनाउन अस्थायी दरबन्दी ! गड्डाचौकीमा हेल्थ डेस्क व्यवस्थित बनाउन अस्थायी दरबन्दी ! ४ हप्ता पहिले
त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहले जनायाे आपत्ति त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहले जनायाे आपत्ति २ हप्ता पहिले
पोर्चुगलका प्रधानमन्त्रीले लगाए कोरोनाको खोप पोर्चुगलका प्रधानमन्त्रीले लगाए कोरोनाको खोप २ हप्ता पहिले