बिहिबार , फागुण १३, २०७७

प्रेस युनियनले ग¥यो पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा

प्रेस युनियनले ग¥यो पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा

१ फागुन, डोटी । नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले भने, “काम गर्ने सिलसिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गरेका छौँ, यसले काम गर्न हौसला मिल्ने छ ।”

एशियन लाइफ इन्स्योरेन्स दिपायल शाखामा पत्रकारको रु एक लाख बराबरको बिमा गरिएको छ । यसअघि युनियनले सङ्गठनमा आबद्ध सदस्यसहित ९२ पत्रकारको कोराेना बिमा गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जिल्लामा आफ्नो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गर्ने प्रेस युनियन पहिलो सङ्गठन बनेको छ । प्रेस युनियनमा आबद्ध बिमा गरिएका पत्रकार कुनै दुर्घटनामा परे तत्काल एशियल लाइभ इन्स्योरेन्स दिपायल शाखाबाट बीमित रकम पाउने शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वडा कार्यालय तोडफोड गर्नेलाई स्याङ्जा प्रहरीले किन कारवाही गरेन् ? वडा कार्यालय तोडफोड गर्नेलाई स्याङ्जा प्रहरीले किन कारवाही गरेन् ? ४ दिन पहिले
खुमा अर्यालले खोले हेटौंडामा दाना उद्योग, २ अर्बको लागतमा गुणस्तरीय फिड खुमा अर्यालले खोले हेटौंडामा दाना उद्योग, २ अर्बको लागतमा गुणस्तरीय फिड ७ दिन पहिले
महिलालाई अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो महिलालाई अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो ४ दिन पहिले
शनिबार कांग्रेसको महिला संघले विरोध प्रदर्शन गर्ने शनिबार कांग्रेसको महिला संघले विरोध प्रदर्शन गर्ने ६ दिन पहिले
ओलीले देशलाई नै विघटनको बाटोमा पुर्‍याए : प्रचण्ड ओलीले देशलाई नै विघटनको बाटोमा पुर्‍याए : प्रचण्ड २ दिन पहिले
आजदेखि तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु आजदेखि तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु ७ दिन पहिले
प्रधानमन्त्री ओली आज अदालत जाने प्रधानमन्त्री ओली आज अदालत जाने ७ दिन पहिले
मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने ४ दिन पहिले