शुक्रबार , फागुण १४, २०७७

मुक्तक : जुनले हार मान्ला !

मुक्तक : जुनले हार मान्ला !

तिम्रो सुन्दर रुप देखेर जुनले हार मान्ला,
तिम्रो अघि चमक दिने सुनले हार मान्ला ।।

तिम्रो लवज गुनगुनाइ जब छुट्छन् ओठबाट
मादल, सारङ्गीका सारा धुनले हार मान्ला ।।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ईश्या गर्लान् परीहरु, डाँफे मयुरले
सुवास छर्ने चमेली त्यो फूलले हार मान्ला ।।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सम्पादक धम्क्याउने बस्नेतमाथि प्रेस युनियनले गर्याे कारबाहीको माग सम्पादक धम्क्याउने बस्नेतमाथि प्रेस युनियनले गर्याे कारबाहीको माग ४ हप्ता पहिले
सारथी नेपाल लघुवित्तले गर्यो शेयरधनीलाई लाभांश घोषणा, बोनस कति ? सारथी नेपाल लघुवित्तले गर्यो शेयरधनीलाई लाभांश घोषणा, बोनस कति ? २ दिन पहिले
दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना ! दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना ! ३ हप्ता पहिले
नगरको सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने नगरको सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने १ हप्ता पहिले
नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? २ दिन पहिले
माधवनारायणका बर्तालुले गरे पशुपतिनाथमा पूजाअराधना माधवनारायणका बर्तालुले गरे पशुपतिनाथमा पूजाअराधना २ हप्ता पहिले
हलमा धमाधम पुराना नेपाली चलचित्र रिलिज हलमा धमाधम पुराना नेपाली चलचित्र रिलिज २ हप्ता पहिले
महामारीका कारण गत वर्ष अमेरिकी अर्थतन्त्र निकै खराब महामारीका कारण गत वर्ष अमेरिकी अर्थतन्त्र निकै खराब ४ हप्ता पहिले