आइतबार , फागुण १६, २०७७

भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन नेतृ संग्रौलाको माग

भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन नेतृ संग्रौलाको माग

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्गौलाले भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग गरेकी छिन् । उनले आज एक विज्ञप्ति जारी गरी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि गरिएको हत्याले मानव जातिलाई नै स्तब्ध बनाएको भन्दै हत्यारालाई तत्काल पक्राउ गर्न आग्रह गरेकी हुन् ।

देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले यस घटनाका बारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी सम्बन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहीका लागि निर्देशन गर्न अनुरोधसमेत गरिन ।

डा. सङ्ग्रौलाले सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रहसमेत गरिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दुई महिलालाई टर्की पुर्‍याई बेचबिखन गर्ने २ जना पक्राउ दुई महिलालाई टर्की पुर्‍याई बेचबिखन गर्ने २ जना पक्राउ २ दिन पहिले
नेकपा र विप्लव समूहका २७६ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश नेकपा र विप्लव समूहका २७६ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश ७ दिन पहिले
कांग्रेस सरकारमा जाने भन्ने बेमौसमी कुरा मात्र हुन : डा.कोइराला कांग्रेस सरकारमा जाने भन्ने बेमौसमी कुरा मात्र हुन : डा.कोइराला ५ घण्टा पहिले
भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता ५ घण्टा पहिले
नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल नवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच आर्थिक अभिवृद्धि बारे छलफल ३ दिन पहिले
अदुवाको भाउ घटेपछि इलामका किसान निरास अदुवाको भाउ घटेपछि इलामका किसान निरास ४ दिन पहिले
प्रधानसेनापति सर्वोच्च अदालत पुग्दा… प्रधानसेनापति सर्वोच्च अदालत पुग्दा… ६ दिन पहिले
“को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली “को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली ४ दिन पहिले
देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय : जबरा २० घण्टा पहिले
पर्वतको मुख्य ग्रामीण सडकमा पुल निर्माण हुदै पर्वतको मुख्य ग्रामीण सडकमा पुल निर्माण हुदै ६ दिन पहिले
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन २ दिन पहिले
ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने २ दिन पहिले
कर छुट तथा सुविधाको समय सिमा बढाउन व्यवसायीको माग कर छुट तथा सुविधाको समय सिमा बढाउन व्यवसायीको माग १ हप्ता पहिले
निर्वाचनमा हिन्दुराष्ट्रको माग जोडतोडले उठ्छ, यसकारण प्रचण्ड-माधव समुह विपक्षमा निर्वाचनमा हिन्दुराष्ट्रको माग जोडतोडले उठ्छ, यसकारण प्रचण्ड-माधव समुह विपक्षमा ३ हप्ता पहिले
दोश्रो नाट्यश्वर म्युजिक : राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दोश्रो नाट्यश्वर म्युजिक : राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ३ हप्ता पहिले
शेयरबजार राताम्य, निफ्राको शेयर १० प्रतिशतले घट्यो शेयरबजार राताम्य, निफ्राको शेयर १० प्रतिशतले घट्यो ५ दिन पहिले