अम्बा स्वास्थ्यको लागी निकै फाइदाजनक
नेपालबहस संवाददाता
फागुन १, २०७७ शनिबार १९:१५:४७
१ फागुन, काठमाडाैं । अम्बा धेरैजसो सबैलाई मन पर्ने फल हो । खाँदा निकै मिठो हुने अम्बा हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक पनि छ । नेपालका धेरैजसो सबै स्थानमा सजिलै पाइने अम्बा धेरैले खाएकै हुन्छन । तर यसको फाइदा बारे भने थाहा नहुन सक्छ । अम्बामा भिटामिन ए,बी र सी प्रशस्त मात्रामा पाईने गर्छ ।
अम्बाको सेवनले हाम्रो पाचन प्रणलीलाई पनि राम्रो गर्छ । शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउन अम्बा खानु निकै आवश्यक छ । यसले शरिरमा हुने भिटामिन सि को कमिलाई हटाउन सहयोग गर्छ । अम्बा गर्भवती महिलाहरुका लागि पनि निकै लाभदायक छ ।
यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ । यसको सेबनले आँखा सम्बन्धी समस्या पनि हटाउछ । अम्बाको सेवन गर्नाले रतन्धो हुन बाट पनि बचिन्छ । मधुमेहका रोगीका लागी पनि अम्बा खानु आवश्यक छ । अम्बाको पातमा पनि औषधीय गुण हुन्छ ।
अम्बाको पातले झाडापखाला समेत ठिक हुन्छ । झाडा’पखला लागेमा अम्बाको पात ३० ग्राम, एक मुठी चामल पिठो र दुई गिलास पानी मिसाइ उमालेर पिएमा पनि धेरै ठिक हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार