मंगलबार , फागुण २५, २०७७

कांग्रेसले भाेली देशैभर विरोध प्रदर्शन गर्ने

कांग्रेसले भाेली देशैभर विरोध प्रदर्शन गर्ने

२ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रनिनिधिसभा विघटनको घोषणा गरेको भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

जिल्ला–जिल्लामा हुने विरोध प्रदर्शन तथा सभामा कांग्रेसले केन्द्रबाट प्रतिनिधि खटाएको छ । विरोध सभालाई सभापति शेरबहादुर देउवाले बुटवलमा सम्बोधन गर्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय