शनिबार , फागुण १५, २०७७

आज सुन तोलामा एक सय रुपैयाँ सस्ताे

आज सुन तोलामा एक सय रुपैयाँ सस्ताे

२ फागुन, काठमाडौं । फागुन महिनाको पहिलो कारोबार भएको दिन आइतबार सुनको भाउ तोलामा एक सय रुपैयाँ सस्तिएको छ । माघ ३० गते सुनको भाउ ९० हजार ९ सय रुपैयाँ प्रति तोला पुगेको थियो । आइतबार सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउमा भने वृद्धि भएको छ । गत शुक्रबार एक हजार ३ सय २० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको थियो । आइतबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर एक हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय