बिहिबार , फागुण १३, २०७७

केरुङ नाका सहज गर्न सरकारसँग कांग्रेसकाे माग

केरुङ नाका सहज गर्न सरकारसँग कांग्रेसकाे माग

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले केरुङ नाकामा आयात—निर्यात सहज बनाउन चीन सरकारसँग तत्‍कालै पहल गर्न सरकार समक्ष माग गरेको छ । कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ती जारी गरेर कोरोना भाइरसको संक्रमणको प्रभाव सामान्य बनिरहेको बेला उत्तरी सीमाको प्रमुख व्यापारी नाका सहज रुपमा खुल्ला गर्न सरकारसँग माग गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ, यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ । चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाइ र आवागमन बन्द गर्ने क्रममा सरकारले केरुङ नाका पनि बन्द गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

२०७६ माघ १५ देखि असार २७ सम्म पूर्णरुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको थियो । अहिले स्थिति सहज बने पनि थोरै संख्यामा मात्र कन्टेरलाई प्रवेश दिइँदा व्यवसायी मर्कामा परेका छन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कान्छी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सुरु कान्छी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सुरु २ दिन पहिले
ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा निर्धारण ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा निर्धारण २ दिन पहिले
आईपीएलमा सबैभन्दा बढी कमाउने ५ खेलाडी, कसको कमाइ कति ? आईपीएलमा सबैभन्दा बढी कमाउने ५ खेलाडी, कसको कमाइ कति ? २ दिन पहिले
लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा राहत वितरणको खर्च सार्वजनिक लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा राहत वितरणको खर्च सार्वजनिक २ दिन पहिले
चक्रपथ विस्तारको दोस्रो खण्डः ‘साइट क्लेरेन्स’ले पाएन् पुर्णता, कहिले सम्पन्न होला सडक ? चक्रपथ विस्तारको दोस्रो खण्डः ‘साइट क्लेरेन्स’ले पाएन् पुर्णता, कहिले सम्पन्न होला सडक ? १ दिन पहिले
एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको तीन कम्पनीको शेयर भर्ने आज अन्तिम दिन एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको तीन कम्पनीको शेयर भर्ने आज अन्तिम दिन १६ घण्टा पहिले
अब ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेता डा. कोइराला अब ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेता डा. कोइराला १ दिन पहिले
रानीमहलमा होटल बनाउने प्रस्तावको चर्को बहस र चर्चा रानीमहलमा होटल बनाउने प्रस्तावको चर्को बहस र चर्चा २ दिन पहिले
शेयरबजारमा थपियो ७ महिनामै १६ खर्ब पुँजी शेयरबजारमा थपियो ७ महिनामै १६ खर्ब पुँजी १ हप्ता पहिले
धितोपत्र बोर्डले भन्यो :– २५ प्रतिशत रकम ब्राेकरलाई अग्रिम बुझाउनु पर्छ भन्ने भ्रममा नपर्नुहाेला धितोपत्र बोर्डले भन्यो :– २५ प्रतिशत रकम ब्राेकरलाई अग्रिम बुझाउनु पर्छ भन्ने भ्रममा नपर्नुहाेला ३ हप्ता पहिले
प्रेस संगठन पुनर्गठन : इन्चार्जमा योगेश, सह-इन्चार्जमा महेश्वर प्रेस संगठन पुनर्गठन : इन्चार्जमा योगेश, सह-इन्चार्जमा महेश्वर ३ दिन पहिले
वीरगञ्जमा निर्मित शहीद स्मारक अनावरण फागुन ८ गते गर्ने जसपाको निर्णय वीरगञ्जमा निर्मित शहीद स्मारक अनावरण फागुन ८ गते गर्ने जसपाको निर्णय १ हप्ता पहिले
इन्फिनिटी लघुवित्तको नाफा ९४.०६ प्रतिशतले बढ्दा ,अन्य सूचक कस्तो ? इन्फिनिटी लघुवित्तको नाफा ९४.०६ प्रतिशतले बढ्दा ,अन्य सूचक कस्तो ? ३ हप्ता पहिले
मेलम्चीमा सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग मेलम्चीमा सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग ३ हप्ता पहिले
२७ वाणिज्य बैंकः- कुनको मुनाफा बढ्यो कुनको घट्यो ? २७ वाणिज्य बैंकः- कुनको मुनाफा बढ्यो कुनको घट्यो ? ४ हप्ता पहिले
डिप्रोक्स लघुवित्तको मुनाफा बढ्यो, नेटवर्थ कति ? डिप्रोक्स लघुवित्तको मुनाफा बढ्यो, नेटवर्थ कति ? २ हप्ता पहिले