बिहिबार , फागुण १३, २०७७

प्रेम दिवसकाे अवसरमा ‘तिमी रिसाउँदा’ सार्वजनिक

प्रेम दिवसकाे अवसरमा ‘तिमी रिसाउँदा’ सार्वजनिक

२ फागुन, काठमाडौं । गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ । प्रेम दिवसका अवसरमा सार्वजनिक गरिएको गीतका शब्द तथा सङ्गीत सुरज अधिकारी (सुर रक्स) का हुन् भने सङ्गीत संयोजन पुषोत्तम सुवेदीले गरिएको छ ।

विशेषगरी युवा वर्गलाई लक्ष्य गरी गीत लेखिएको अधिकारीले बताए । जनकदीप पराजुलीकोे निर्देशन रहेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुङ्गानाले अभिनय गरिएकाे छ । गीतमा सागर प्रधानको छायाङ्कन, विष्णु खड्काको सम्पादन र ध्रुवराज प्रज्वलितको रङ संयोजन छ । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बाग्लुङको मनकामना मन्दिरमा चोरी बाग्लुङको मनकामना मन्दिरमा चोरी ४ घण्टा पहिले
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अध्यक्षमा फेम्बू चयन कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अध्यक्षमा फेम्बू चयन २ घण्टा पहिले
रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो ३ घण्टा पहिले
अवैध रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरा नियन्त्रणमा अवैध रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरा नियन्त्रणमा ९ घण्टा पहिले
टुकीको भरमा जीवनयापन गर्दै आएकाे पाचोकमा पुग्यो बिजुली टुकीको भरमा जीवनयापन गर्दै आएकाे पाचोकमा पुग्यो बिजुली ६ घण्टा पहिले
प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा ५ घण्टा पहिले
डेढ सय वर्ष पुरानो भीमसेन जात्रा झाँकीसहित सम्पन्न  डेढ सय वर्ष पुरानो भीमसेन जात्रा झाँकीसहित सम्पन्न  १० घण्टा पहिले
वसन्तलाई स्वागत गर्ने ‘चैतलो’ पर्व हुम्लामा मनाइयो वसन्तलाई स्वागत गर्ने ‘चैतलो’ पर्व हुम्लामा मनाइयो ६ घण्टा पहिले