बुधबार , फागुण १९, २०७७

सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने तयारी

सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने तयारी

२ फागुन, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित भएको नेकपाको प्रचण्ड – माधव समूहले आज चौथो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैछ ।

यसका लागि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको नेता विष्णु रिजालले जानकारी दिएका छन् । गत पुष ५ गते प्रधानमन्त्री ओलीले पार्टी भित्रको झगडा व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा नै विघटन गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ओलीको उक्त कदमलाई असंवैधानिक भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल नेतृत्वमा रहेको अर्काे समूहले सर्वाेच्च अदालतमा रिट निवेदन दिएको छ । उक्त रिट निवेदन उपर सुनुवाई जारी छ ।

ओलीको उक्त कदमलाई अन्य राजनीतिक दलहरुलेसमेत असंवैधानिक भनेका छन् । प्रचण्ड–माधव समूहले यसअघि दुई चरणमा सरकारविरुद्ध देशव्यापी प्रदर्शनी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? ४ दिन पहिले
बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति १९ घण्टा पहिले
अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित ३ दिन पहिले
प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा ६ दिन पहिले
मातृभाषा दिवसमा जनजाति साहित्यकार महासङ्घ गठन मातृभाषा दिवसमा जनजाति साहित्यकार महासङ्घ गठन ७ दिन पहिले
ओली र राष्ट्रपतिबीच भेटवार्ता, संसद बोलाउने विषयमा छलफल ओली र राष्ट्रपतिबीच भेटवार्ता, संसद बोलाउने विषयमा छलफल ६ दिन पहिले
इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा पाँचको मृत्यु, ७० बेपत्ता इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा पाँचको मृत्यु, ७० बेपत्ता ६ दिन पहिले
मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन २ दिन पहिले