आइतबार , फागुण १६, २०७७

विरोधसभालाई प्रभावकारी बनाउन देउवा भोलि बुटबल जाने

विरोधसभालाई प्रभावकारी बनाउन देउवा भोलि बुटबल जाने

२ फागुन काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान मिचेको निश्कर्षसहित आन्दोलनमा रहेको नेपाली कांग्रेसले भोलि हुने विरोधसभालाई प्रभावकारी बनाउने भएको छ । यस प्रयोजनका लागि भोलि हुने विरोध सभामा सक्रिय सहभागितका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन् – भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागी भएर प्रतिगमन विरुद्धको आन्दोलनलाई सफल बनाउन म हार्दिक अपिल गर्दछु ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कांग्रेसले भोलि सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै । देउवा भोलि बुटबलको विरोध सभामा सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय