शुक्रबार , फागुण १४, २०७७

कोभिड-१९ खोपमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन साझाकाे आग्रह

कोभिड-१९ खोपमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन साझाकाे आग्रह

२ फागुन, काठमाडौं । विवेकशील साझा पार्टी कोभिड-१९ खोपमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन आग्रह गरेको छ । कोभिड-१९ विरुद्धको खोप अभियानमा राज्यले ज्येष्ठ नागरिकहरूमाथि गरेको उपेक्षाप्रति साझा ज्येष्ठ नागरिक संगठन गम्भीर खेद तथा आपत्ति व्यक्त गर्दछ।

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दुस्खद र दुर्भाग्यपूर्ण छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड १९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा यो वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता पुनः छर्लङ्ग भएको छ।

अहिलेसम्मको उपेक्षाप्रति क्षमा याचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न साझा ज्येष्ठ नागरिक संगठन सरकारसँग जोडदार माग गरेको साझा ज्येष्ठ नागरिक संगठनले माग गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने ५१ मिनेट पहिले
मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि २७ मिनेट पहिले
व्यावसायिक कृषिमा रम्दै पोखरेल व्यावसायिक कृषिमा रम्दै पोखरेल २३ घण्टा पहिले
छतबाट लडेर डेरा गरी बस्ने विद्यार्थीको मृत्यु छतबाट लडेर डेरा गरी बस्ने विद्यार्थीको मृत्यु १८ घण्टा पहिले
नेपालले बंगलादेशसँग खरिद गरेकाे मल अर्को साता नेपाल भित्रिने नेपालले बंगलादेशसँग खरिद गरेकाे मल अर्को साता नेपाल भित्रिने १७ घण्टा पहिले
अब तरकारी किन्न जाँदा पैसा हराउने र चोरिने डर छैन : सीईओ सुरेन्द्र भण्डारी अब तरकारी किन्न जाँदा पैसा हराउने र चोरिने डर छैन : सीईओ सुरेन्द्र भण्डारी १३ घण्टा पहिले
सांसद यादवद्वारा कोन्हियामा नाला र ढलान सडकको शिलान्यास सांसद यादवद्वारा कोन्हियामा नाला र ढलान सडकको शिलान्यास १९ घण्टा पहिले
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्छौ : मुख्यमन्त्री पौडेल हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्छौ : मुख्यमन्त्री पौडेल १७ घण्टा पहिले