बिहिबार , फागुण १३, २०७७

निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न पाइने

निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न पाइने

२ फागुन, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न दिने गरी आचारसंहिता निर्माण गरेको छ।आयोगले अन्तिम रुप दिएको आचारसंहितामा निर्वाचन प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्डको सुविधा लिन पाइने ब्यबस्था गरेको हो।

त्यसको गत आम चुनावमा विरोध भएको थियो। आयोगको स्रोतअनुसार यसपटकको निर्वाचनमा खर्च ब्यबस्थापन र प्रचारलाई कडाइ गरेको भनिएपनि हेलिकप्टर चार्टर्डलाई छुट दिइएको हो। आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना गर्ने र उम्मेदवारी खारेज सम्म गर्ने ब्यबस्था पनि गरेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आयोगले यसपटक आचारसंहिता आगामी सबै चुनावलाई केन्द्रमा राखेर निर्माण गरेको छ। पाँच लाख रुपैयाँभन्दा धेरै चन्दा तिर्नु परेमा बैंक वा कुनै बित्तीय सस्थाहरुबाट पठाउनु पर्ने नियम पनि आयोगले बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राष्ट्रपतिले क्षमायाचना पशुपतिमा होइन जनतासँग गर्नुपर्छ : पम्फा भुसाल राष्ट्रपतिले क्षमायाचना पशुपतिमा होइन जनतासँग गर्नुपर्छ : पम्फा भुसाल १२ घण्टा पहिले
प्रचण्ड–नेपालकाे दौडधुप: महरासहित पेरिसडाँडामा पहिलो बैठक त्यसपछि सिंहदरबारमा प्रचण्ड–नेपालकाे दौडधुप: महरासहित पेरिसडाँडामा पहिलो बैठक त्यसपछि सिंहदरबारमा ६ घण्टा पहिले
नेपाल बैंकका अध्यक्ष मधु मरासिनीले लिए शपथ नेपाल बैंकका अध्यक्ष मधु मरासिनीले लिए शपथ १३ घण्टा पहिले
इक्वेडरमा जेलमा भएको दंगामा परी ७५ जनाको मृत्यु, कैयौ घाइते इक्वेडरमा जेलमा भएको दंगामा परी ७५ जनाको मृत्यु, कैयौ घाइते ११ घण्टा पहिले
प्रयोगविहीन बन्दै अनुदानका उपकरणहरु प्रयोगविहीन बन्दै अनुदानका उपकरणहरु १४ घण्टा पहिले
हात्तीको स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने हात्तीको स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने १४ घण्टा पहिले
सारथी नेपाल लघुवित्तले गर्यो शेयरधनीलाई लाभांश घोषणा, बोनस कति ? सारथी नेपाल लघुवित्तले गर्यो शेयरधनीलाई लाभांश घोषणा, बोनस कति ? १६ घण्टा पहिले
ओलीले बाेलाए नेकपाको स्थायी कमिटी बैठक ओलीले बाेलाए नेकपाको स्थायी कमिटी बैठक १८ घण्टा पहिले