शनिबार , फागुण १५, २०७७

कांग्रेसले आज ७७ जिल्लामै विरोध प्रदर्शन गर्दै

कांग्रेसले आज ७७ जिल्लामै विरोध प्रदर्शन गर्दै

३ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज ७७ जिल्लामै विरोध प्रदर्शन गर्दैछ । कांग्रेसको यो तेस्रो चरणको अन्तिम कार्यक्रम हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुषमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको छ ।

७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना हुने विरोध प्रदर्शन गर्न लागिएको हो । सभापति शेरबहादुर देउवाले घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन आइतबार नै अपिल गरिसकेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको संस्थागत निर्णय गरेको कांग्रेसले यसअघि पुस १३ र २५, माघ ३, ८, १९ र २४ गते विरोध प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शहर सफा र स्वच्छता बनाउन चासो शहर सफा र स्वच्छता बनाउन चासो १० घण्टा पहिले
आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट १७ मिनेट पहिले
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय १३ घण्टा पहिले
नेकपा विभाजनः अध्यादेश ल्याउनेकि संसदमै सामाना गर्ने ? नेकपा विभाजनः अध्यादेश ल्याउनेकि संसदमै सामाना गर्ने ? १४ मिनेट पहिले
नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : कोइराला नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : कोइराला २७ मिनेट पहिले
कर्मचारीको लापरबाहीका कारण कोरोना पोजेटिभ व्यक्ति दिल्ली पुगे कर्मचारीको लापरबाहीका कारण कोरोना पोजेटिभ व्यक्ति दिल्ली पुगे ११ घण्टा पहिले
साउदी युवराजद्धारा पत्रकार जमाल खसोग्जीको हत्या गर्न स्वीकृति दिएकाे खुलासा साउदी युवराजद्धारा पत्रकार जमाल खसोग्जीको हत्या गर्न स्वीकृति दिएकाे खुलासा ११ घण्टा पहिले
आँखा अस्पताल नजिकै युवक मृत फेला आँखा अस्पताल नजिकै युवक मृत फेला ८ घण्टा पहिले