बुधबार , फागुण १९, २०७७

नेतृ सुकीलाई बुधबारसम्म हिरासतमा राखिने

नेतृ सुकीलाई बुधबारसम्म हिरासतमा राखिने

३ फागुन, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई बुधबारसम्म हिरासतमा राखिने भएको छ । सुकीका वकिल माउङ्ग खिन जाओले सञ्चारमाध्यमसँग कुरा गर्दै सुकी बुधबारसम्म प्रहरी हिरासतमा रहने जानकारी दिएका हुन् ।

यसअघि सुकीलाई सोमबारसम्म मात्र प्रहरी हिरासतमा राखिने अनुमान गरिएको थियो । तर, उनलाई अदालतले थप दुई दिन हिरासतमा राख्न आदेश दिएको हो । सोमबार सुकीका वकिलले भने, ‘अदालतमा हामीलाई बताइएअनुसार सुकीलाई १७ फेब्रुअरीसम्म हिरासतमा राखिनेछ । अहिले उनी प्रहरीको निगरानीमा रहने छिन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

खिनको टोलीका उक वकिलले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘न्यायाधीशले सोमबार बिहान भिडियो कन्फ्रेन्सको माध्यमबाट सुकीसँग कुरा गरेका थिए र आफ्नो पक्षबाट वकिल राख्न सक्ने वा नसक्ने विषयमा सोधपुछ गरेका थिए ।

म्यानमारमा मानिसहरुले सुकीको रिहाइको माग गर्दै पछिल्लो १० दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरुले म्यानमारको प्रजातन्त्र पुनर्बहालीको माग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

झापामा आज एकै दिन पाँच बिओपी स्थापना झापामा आज एकै दिन पाँच बिओपी स्थापना १ हप्ता पहिले
हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू १ हप्ता पहिले
नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्दतिमा ७ प्रतिशतसम्म ब्याज दिने नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्दतिमा ७ प्रतिशतसम्म ब्याज दिने ४ हप्ता पहिले
२६ औं जनयुद्ध दिवस, माओवादी आन्दोलन र विप्लवमाथिको प्रतिबन्ध २६ औं जनयुद्ध दिवस, माओवादी आन्दोलन र विप्लवमाथिको प्रतिबन्ध ३ हप्ता पहिले
धनुषामा एकजना महिला मृत अवस्थामा फेला, घाँटीमा निलडाम ! धनुषामा एकजना महिला मृत अवस्थामा फेला, घाँटीमा निलडाम ! २ हप्ता पहिले
दुई दिनको गिरावटपछि बजारमा फेरि उछाल, अब के हुन्छ ? दुई दिनको गिरावटपछि बजारमा फेरि उछाल, अब के हुन्छ ? ४ हप्ता पहिले
फागुन मसान्तदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान संचालन हुँदै फागुन मसान्तदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान संचालन हुँदै २ हप्ता पहिले
रातो ग्रह छुनुअघिका केही अद्‍भुत तस्बिरहरू पृथ्वी आइपुगे रातो ग्रह छुनुअघिका केही अद्‍भुत तस्बिरहरू पृथ्वी आइपुगे १ हप्ता पहिले