सोमबार , फागुण १७, २०७७

लघुवित्त शेयरमूल्यमा उछालः नौं कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

लघुवित्त शेयरमूल्यमा उछालः नौं कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

३ फागुन, काठमाडौं । शेयरबजारमा उत्साह छाएको छ। आइतबार नेप्सेमा ९ लघुवित्त संस्थाको शेयर १० पूतिशतले वुद्धि लभएको छ ।

विशेषगरी यस दिन लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेको छ। यस दिन अधिकांश लघुवित्तहरुको शेयर सकारात्मक सर्किट

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

लेभलमा कारोबार भइरहेको छ। यससँगै लघुवित्त उपसमूहको परिसूचक पनि यस दिन ८.६ प्रतिशत बढीसकेको छ।

मौद्रिक नीतिमा लघुवित्तहरुको शेयर खरिदबिक्रीमा वाणिज्य बैंक तथा विकास बैंकहरुलाई कडाइ गर्ने कुराले यस उपसमूहको परिसूचक खासै बढ्न सकेको थिएन।

तर, समीक्षामा त्यस्तो कुनै व्यवस्था नभएपछि यस दिन लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उछाल आएको हो। यतिबेला छिमेक, आशा, नेरुडु, सामुदायिक, उन्नती, ग्रामीण स्वाभिमान, किसान र आरएसडीसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

9 company

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

‘राधा क्यान्सर सचेतना पुरस्कार’ बाट पत्रकार केसी सम्मानित ‘राधा क्यान्सर सचेतना पुरस्कार’ बाट पत्रकार केसी सम्मानित ६ दिन पहिले
लैंगिक उत्तरदायी अनुसन्धान तथा संचारका सीप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न लैंगिक उत्तरदायी अनुसन्धान तथा संचारका सीप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न ३ दिन पहिले
बीमा समितिले दियो जीवन बीमा कम्पनीहरुलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन बीमा समितिले दियो जीवन बीमा कम्पनीहरुलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन ७ दिन पहिले
सर्वोच्चको फैसला स्वागत याेग्य कदम : सभापति देउवा सर्वोच्चको फैसला स्वागत याेग्य कदम : सभापति देउवा ५ दिन पहिले
मिस इको इन्टरनेशनल २०२१ मा नेपालको प्रतिनिधित्व अनुश्माले गर्ने मिस इको इन्टरनेशनल २०२१ मा नेपालको प्रतिनिधित्व अनुश्माले गर्ने ६ दिन पहिले
अपि पावरले ५६ करोडको हकप्रद शेयर निष्काशन गर्न माग्यो अनुमति अपि पावरले ५६ करोडको हकप्रद शेयर निष्काशन गर्न माग्यो अनुमति ६ दिन पहिले
ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति : पोखरेल ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति : पोखरेल ६ दिन पहिले
प्रचण्ड-नेपाल समुह कांग्रेससँग मिलेर जाने प्रचण्ड-नेपाल समुह कांग्रेससँग मिलेर जाने ४ दिन पहिले