बुधबार , फागुण १९, २०७७

घुस लिएको अभियोगमा वाणिज्यका नायब सुब्बा पक्राउ

घुस लिएको अभियोगमा वाणिज्यका नायब सुब्बा पक्राउ

३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायीमार्फत रु आठ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो । लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आयोगको टङ्गालबाट गएको टोलीले घुस रकमसहित नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाललाई विभाग परिसरबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रिसालका अनुसार आइतबार उनीहरु पक्राउ परेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो । आयोगले उनीहरुको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेगा बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा विशेष छुट मेगा बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा विशेष छुट १८ घण्टा पहिले
रश्मी बनिन् लेट मी इन मिसेज ब्युटी क्विन नेपालको बिजेता रश्मी बनिन् लेट मी इन मिसेज ब्युटी क्विन नेपालको बिजेता २० घण्टा पहिले
भन्सार छली गर्ने दुई जना तीन लाखको कपडासहित पक्राउ भन्सार छली गर्ने दुई जना तीन लाखको कपडासहित पक्राउ १३ घण्टा पहिले
एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवाना, बचतकर्ताको रकम अविलम्ब फिर्ता दिन आदेश एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवाना, बचतकर्ताको रकम अविलम्ब फिर्ता दिन आदेश १४ घण्टा पहिले
विद्यालयमा दिवा खाजा शुरु गरेपछि विद्यार्थी संख्या बढ्यो विद्यालयमा दिवा खाजा शुरु गरेपछि विद्यार्थी संख्या बढ्यो २२ घण्टा पहिले
लगत सङ्कलन गर्न भूमिआयोगको एकाइ कार्यालय स्थापना लगत सङ्कलन गर्न भूमिआयोगको एकाइ कार्यालय स्थापना २० घण्टा पहिले
विप्लवले पनि गठन गर्यो प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टाेली विप्लवले पनि गठन गर्यो प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टाेली १९ घण्टा पहिले
जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको अध्यक्षमा भट्ट जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको अध्यक्षमा भट्ट १८ घण्टा पहिले
विश्व कीर्तिमानी राखेका मानन्धरलाई कीर्तिमानी प्रमाणपत्र विश्व कीर्तिमानी राखेका मानन्धरलाई कीर्तिमानी प्रमाणपत्र ४ हप्ता पहिले
न्यायाधीशलाई नेता गुरुङकाे आग्रह, ओलीको अनुहार होइन संविधान हेरेर फैसला गर्नु ! न्यायाधीशलाई नेता गुरुङकाे आग्रह, ओलीको अनुहार होइन संविधान हेरेर फैसला गर्नु ! २ हप्ता पहिले
संविधानमा बिघटन गर्न नपाउने भनि कहाँ लेखिएको छ श्रीमान ? वरिष्ठ अधिवक्ता न्यौपाने संविधानमा बिघटन गर्न नपाउने भनि कहाँ लेखिएको छ श्रीमान ? वरिष्ठ अधिवक्ता न्यौपाने ३ हप्ता पहिले
मिस एण्ड मिस्टर विराटनगर प्रतियोगिता चैतमा हुने मिस एण्ड मिस्टर विराटनगर प्रतियोगिता चैतमा हुने २ हप्ता पहिले
समाचारमा देखिएको विकृतिप्रति दलित पत्रकार संघको चिन्ता समाचारमा देखिएको विकृतिप्रति दलित पत्रकार संघको चिन्ता ५ दिन पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? ३ हप्ता पहिले
अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने छ : पाकिस्तानी राजदूत अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने छ : पाकिस्तानी राजदूत २ हप्ता पहिले
लोकतन्त्रको हत्या गर्ने अपराधी हो केपी जी : प्रचण्ड लोकतन्त्रको हत्या गर्ने अपराधी हो केपी जी : प्रचण्ड ३ हप्ता पहिले