शनिबार , फागुण १५, २०७७

प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति दिँदैछ ब्याज ?

प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति दिँदैछ ब्याज ?

४ फागुन, काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छ । बैंकले फागुन १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साधारण निक्षेप अर्थात बचततर्फ न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज कायम गरेको छ । हाल बैंकले विभिन्न १६ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी मुद्दति निक्षेपतर्फ ३ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

बैंकले फिक्स कर्जातर्फ ५ वर्षसम्मको अवधिको लागि होम कर्जामा न्यूनतम ९.९९ प्रतिशत, अटो कर्जामा १०.२४ प्रतिशत र प्रोफेसनल कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, ५ वर्ष माथिको अवधिको होम कर्जामा न्यूनतम १०.९९ प्रतिशत, अटो कर्जामा ११.२४ प्रतिशत र प्रोफेसनल कर्जामा ११.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

छाब्दी स्वास्थ्य केन्द्रलाई १६ लाख बराबरको जग्गादान छाब्दी स्वास्थ्य केन्द्रलाई १६ लाख बराबरको जग्गादान ३ हप्ता पहिले
सरकारी वकिल कार्यालयमा बिचौलियाको रजगज हुने गरेको सेवाग्राहीको आरोप सरकारी वकिल कार्यालयमा बिचौलियाको रजगज हुने गरेको सेवाग्राहीको आरोप ४ हप्ता पहिले
नेता गुरुङकाे ओलीलाई कटाक्ष, महाराज ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ ! नेता गुरुङकाे ओलीलाई कटाक्ष, महाराज ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ ! ३ हप्ता पहिले
किन दोहोरिन्छ चियामा समस्या,सरोकारवाला निकाय मौन ! किन दोहोरिन्छ चियामा समस्या,सरोकारवाला निकाय मौन ! ३ हप्ता पहिले
कोरियामा विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने तयारी कोरियामा विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने तयारी १ हप्ता पहिले
राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाएको गुनासो राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाएको गुनासो ४ हप्ता पहिले
२८ करोडको ६ हजार २५० मेट्रिकटन मल काम नलाग्ने २८ करोडको ६ हजार २५० मेट्रिकटन मल काम नलाग्ने ४ हप्ता पहिले
सोमबार नागरिक लगानी कोषको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मौका सोमबार नागरिक लगानी कोषको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मौका ४ हप्ता पहिले