बिहिबार , फागुण २०, २०७७

हिमालयन इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन इन्स्योरेन्सको लाभांश घोषणा

४ फागुन, काठमाडौं । हिमालयन इन्स्योरेन्सले लाभांश घोषणा गरको छ । कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ६.७५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश इन्स्योरेन्सको फागुन ३ गते सोमबार बसेको २६१ औं बैठकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनश शेयर र ३.७५ प्रतिशत कर सहित नगद लाभांश गरी ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ६ करोड रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

him 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय