बुधबार , फागुण १९, २०७७

चाणक्य नीतिमा पुरुषको दुर्भाग्यको संकेत गर्ने ३ कुरा

चाणक्य नीतिमा पुरुषको दुर्भाग्यको संकेत गर्ने ३ कुरा

४ फागुन, काठमाडाैं । कुनै पनि व्यक्तिहरुको भाग्य वा दुर्भाग्य उसको वर्तमान परिस्तिथिलाई हेरेर अड्कल लगाइने गरिन्छ। अहिलेको २१ औँ शताब्दीमा आएर पनि भाग्य र दुर्भाग्यको कुरा चलिरहेको हुन्छ । कुनै पनि व्यक्तिको भाग्य वा दुर्भाग्य उसको वर्तमान परिस्थितिलाई हेरेर बुझ्ने गरिन्छ । चाणक्य नीतिमा पुरुषको दुर्भाग्यको संकेत गर्ने ३ परिस्थितिको बारेमा बताएको छ।

पहिलो – यदि जवानी मै श्रीमतीको साथ छुट्यो भने उसले अर्को विवाह गर्दछ। तर यदि वृदा अवस्थामा श्रीमतीको मृतु भयो भने त, बुढेसकालमा अर्को विवाह सम्भव हुँदैन । बुढेसकालमा श्रीमतीको साथ नपाएपछि उसलाई सबैभन्दा बढी एक्लोपन, निराशा तथा मानसिक तनाव बढ्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोस्रो – कहिलेकाहिँ यस्तो स्थिति आउँछ कि पुरुषले मेहेनत गरेर कमाएको धन आफ्नो शत्रु यता नराम्रो स्वभाव भएको व्यक्तिको हातमा पर्न जान्छ। यस्तो अवस्थामा उ निकै चिन्तामा पर्छ र विभिन्न समस्या पनि भोग्नु पर्ने हुन्छ। त्यस्तै अनि अर्कोतर्फ़ भन्नु पर्दा आफुलाई मन नपर्ने व्यक्तिले आफ्नो मेहेनतको कमाई उसकै विरुद्ध उपयोग गर्दछ।

तेस्रो – पुरुषका लागि तेस्रो दुर्भाग्य अरुको गुलामी गर्नु हो । यसरी अरुको घरमा नोकर भएर भनौँ यात अरुको गुलाम बनेर रहेमा, उनीहरुले आफ्नो इच्छाले कुनै पनि काम गर्न पाउँदैनन्। केहि काम गर्नु परेमा पनि अरुको अनुमति लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एन्गोजी ओकोन्जो–इवेला डब्लुटिओको प्रमुखमा नियुक्त एन्गोजी ओकोन्जो–इवेला डब्लुटिओको प्रमुखमा नियुक्त २ हप्ता पहिले
कपाल प्रत्यारोपण सेवा दिदै चितवन मेडिकल कलेज कपाल प्रत्यारोपण सेवा दिदै चितवन मेडिकल कलेज ३ हप्ता पहिले
बालविवाह न्यूनीकरणको अभ्यासमा स्थानीय सरकार बालविवाह न्यूनीकरणको अभ्यासमा स्थानीय सरकार १ हप्ता पहिले
डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल बन्द गर्ने ढाकछोप आयोगलाई बधाई : नेता गुरुङ डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल बन्द गर्ने ढाकछोप आयोगलाई बधाई : नेता गुरुङ ३ हप्ता पहिले
दुर्गमका कर्मचारी भन्छन् अचानोमा ज्यान राखेर सेवा प्रवाह गरेका छौ दुर्गमका कर्मचारी भन्छन् अचानोमा ज्यान राखेर सेवा प्रवाह गरेका छौ १८ घण्टा पहिले
नेकपा र विप्लव समूहका २७६ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश नेकपा र विप्लव समूहका २७६ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश १ हप्ता पहिले
प्रजातन्त्र प्राप्तिको ७१ औं वर्षपछि कठिन र जटिल मोडमा हामी छाैं : डा. कोइराला प्रजातन्त्र प्राप्तिको ७१ औं वर्षपछि कठिन र जटिल मोडमा हामी छाैं : डा. कोइराला २ हप्ता पहिले
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ ५ दिन पहिले