शुक्रबार , बैसाख १०, २०७८

आजको बजार बढेपनि मैनबत्ती रातो हुनुको यस्तो छ कारण ?

आजको बजार बढेपनि मैनबत्ती रातो हुनुको यस्तो छ कारण ?

५ फागुन,काठमाडौं । नेप्से परिसूचक ९ दशमलव ९४ अंकले वृद्धि हुँदै २६११ दशमवल ४५ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ३८ प्रतिशतले वृद्धि भएकोमा ८ अर्ब ३ करोडको शेयर कारोवार भएको हाे ।

1n

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोश्रो बजार २६२३ विन्दुमा खुलेकोमा क्रमश घट्दै न्यून विन्दु २५९५ विन्दूमा पुगेको थियो । तर, विस्तार बढेर पुनः २६११ बन्द सीमित भएको छ । आजको बजारलाई हेर्दा परिसूचक २६ सय विन्दू माथि नै थामिनुले राम्रो संकेत हाे । तर, कारोबार घढ्नुले बजार कता मोडिएला त्यो बिहीबारको बजारले संकेत गर्नेछ ।

आजको बजार वृद्धिलाई बैंकिङले साथ दिएको छ । वाणिज्य बैंक उपसुचकमा १ दशमवल ८ प्रतिशत, विकास बैंकको उपसुचकमा ० दशमलव १३ प्रतिशतको वृद्धि भएको छ भने ट्रेडिङ उपसुचकमा सर्वाधिक २ प्रतिशत माथिको वृद्धि देखिएको छ ।

बजारमा आज थोरै अंकको वृद्धि देखिए पनि बजारको मैनबत्ती भने रातो देखिएको छ । बजार माथिल्लो विन्दुमा खुलेको र बन्द हुँदा खुला विन्दु भन्दा मुनि बन्द भएकोले रातो मैनवत्ति बन्न पुगेको हो । आज कारोवार रकम भने घटेको छ । मंगलबार १० अर्ब बढि कारोबार भएको कारोवार अहिले केही घटेर ८ अर्बमा सीमित भएको छ ।

1nn

 

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरुः

55

आज सर्वाधिक कमाउने ५ कम्पनीहरुः

999

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरुः

777

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

घरमा झुट बोलेर हिँडेकी मोडल नग्न फोटोशुटमा पक्राउ घरमा झुट बोलेर हिँडेकी मोडल नग्न फोटोशुटमा पक्राउ २ हप्ता पहिले
पार्टी कार्यालयमा राखियो कांग्रेस नेता जोशीको पार्थिव शरीर, श्रद्धाञ्जली दिनको घुइँचो पार्टी कार्यालयमा राखियो कांग्रेस नेता जोशीको पार्थिव शरीर, श्रद्धाञ्जली दिनको घुइँचो ४ हप्ता पहिले
छयाङ्दी हाईड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयर नेप्सेमा सूचीकृत छयाङ्दी हाईड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयर नेप्सेमा सूचीकृत १ दिन पहिले
महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा भट्टराई नियुक्त महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा भट्टराई नियुक्त २ दिन पहिले
अप्राकृतिक फैसला सच्चिने प्रचण्डकाे आशा [ पुनरावलोकन निवेदनकाे पूर्णपाठ ] अप्राकृतिक फैसला सच्चिने प्रचण्डकाे आशा [ पुनरावलोकन निवेदनकाे पूर्णपाठ ] ३ हप्ता पहिले
दुई दिनदेखि होटलमा बसेका पुरूष मृत भेटिए दुई दिनदेखि होटलमा बसेका पुरूष मृत भेटिए ३ हप्ता पहिले
काेराेना जोखिम बढेकाले मुलुकभर होलीको रौनक कम   काेराेना जोखिम बढेकाले मुलुकभर होलीको रौनक कम   ४ हप्ता पहिले
अनुमति बिना गुराँस टिप्नेलाई पाँच हजार जरिवाना अनुमति बिना गुराँस टिप्नेलाई पाँच हजार जरिवाना ३ हप्ता पहिले