सोमबार , बैसाख ६, २०७८

जसपाले फागुन ९ गते मुलुकभर जनप्रदर्शन र विरोधसभा गर्ने

जसपाले फागुन ९ गते मुलुकभर जनप्रदर्शन र विरोधसभा गर्ने

५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध फागुन ९ गते मुलुकभर विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले विघटनविरुद्धका कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रम घोषणा गरेको हो ।

बैठकले ९ गते देशभरिका सम्पूर्ण महानगर, उपमहानगर, नगर गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

खतिवडाद्वारा जारी विज्ञप्तिमा त्यसैदिन काठमाडौंको रत्‍न पार्कमा पार्टी निकट सबै भ्रातृ तथा जनसंगठनहरू र पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिले संयुक्त आन्दोलन गर्ने उल्लेख छ ।

jasapa 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

व्यक्तिगत घटना दर्ता नगर्नेलाई टोखा नगरपालिकाले जरिवाना गर्ने व्यक्तिगत घटना दर्ता नगर्नेलाई टोखा नगरपालिकाले जरिवाना गर्ने ५ दिन पहिले
नेपालको जीडीपी वृद्धिदर २ दशमलव ७ प्रतिशतको हुने विश्व बैंकको प्रक्षेपण नेपालको जीडीपी वृद्धिदर २ दशमलव ७ प्रतिशतको हुने विश्व बैंकको प्रक्षेपण ३ हप्ता पहिले
सामाजिक मन्त्री राईले गरिन स्वास्थ्य केन्द्रको अनुगमन सामाजिक मन्त्री राईले गरिन स्वास्थ्य केन्द्रको अनुगमन २ हप्ता पहिले
डिजिटाइज अभियानमा जुटेको निगमले ल्यायो इआरपी डिजिटाइज अभियानमा जुटेको निगमले ल्यायो इआरपी ४ दिन पहिले
दुई बैंकसहित यी कम्पनीको शेयरमा झुम्मिए खरिदकर्ता, कुनको शेयरमा कति माग ? दुई बैंकसहित यी कम्पनीको शेयरमा झुम्मिए खरिदकर्ता, कुनको शेयरमा कति माग ? ७ दिन पहिले
इन्डोनेसियामा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो इन्डोनेसियामा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो २ हप्ता पहिले
प्राविधिक शिक्षा दिई रोजगार प्रदान गर्नु आजको प्राथमिकता प्राविधिक शिक्षा दिई रोजगार प्रदान गर्नु आजको प्राथमिकता १ हप्ता पहिले
प्रतिनिधिसभाको अर्को बैठक २०७८ बैशाख ७ गते बस्नेगरी स्थगित प्रतिनिधिसभाको अर्को बैठक २०७८ बैशाख ७ गते बस्नेगरी स्थगित ७ दिन पहिले