बुधबार , बैसाख ८, २०७८

आईपीएल टी-ट्वान्टी क्रिकेटको अक्सन आज हुँदै

आईपीएल टी-ट्वान्टी क्रिकेटको अक्सन आज हुँदै

६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ टी-ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ । चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह सवा ३ बजे सुरु हुनेछ ।

अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । जसमा १ सय २५ विदेशी खेलाडी छन् । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने भए पनि नेपालीहरूको चासो सन्दीप लामिछानेका प्रति छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । यसअघि तीन सिजन आईपीएल खेलिसकेका लेग स्पिनर सन्दीपलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय