सोमबार , फागुण २४, २०७७

कक्षा १२ को परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

कक्षा १२ को परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

६ फागुन, काठमाडौं । कक्षा १२ को परीक्षा केन्द्रभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारवाही गरेको छ ।

बोर्डले बुधबार सूचना जारी गर्दै सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्ध गरेको जनाएको छ । शाहीले मंसिरमा भएको कक्षा १२ को परीक्षामा परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै बोर्डले उक्त विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

tiktok

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगडको उद्योगले भुजियाको ट्रेडमार्क चोरी गरेको आरोप प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगडको उद्योगले भुजियाको ट्रेडमार्क चोरी गरेको आरोप ७ घण्टा पहिले
विप्लव भेटे कारागार रहेका दाजु चन्द्रबहादुर चन्दलाई विप्लव भेटे कारागार रहेका दाजु चन्द्रबहादुर चन्दलाई ५ घण्टा पहिले
लोकमणी गिरीको निधनप्रति डा. शेखर कोइरालाद्वारा श्रद्धाञ्जली व्यक्त लोकमणी गिरीको निधनप्रति डा. शेखर कोइरालाद्वारा श्रद्धाञ्जली व्यक्त ११ घण्टा पहिले
प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले १२ घण्टा पहिले
कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै १३ घण्टा पहिले
महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छः मन्त्री महतो महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छः मन्त्री महतो ११ घण्टा पहिले
शान्ति समाजमा नयाँ नेतृत्व, सभापतिमा खनाल निर्विरोध शान्ति समाजमा नयाँ नेतृत्व, सभापतिमा खनाल निर्विरोध १४ घण्टा पहिले
५० विद्यार्थीलाई प्रभु बैंकले दियो बैंकिङ साक्षरता तालिम ५० विद्यार्थीलाई प्रभु बैंकले दियो बैंकिङ साक्षरता तालिम ७ घण्टा पहिले