बुधबार , फागुण १९, २०७७

नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

६ फागुन, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ८ दशमलव ४२ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीको यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने तयारी गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले फागुन २२ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभा प्रयोजनका लागि कम्पनीले ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ६ गतेसम्म कायम शेयरधनीहरु मात्र प्रस्तावित लाभांश पाउन योग्य भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दोभान आगलागीपीडितलाई अपुग सहयोग केन्द्र र प्रदेशसँग मागिने दोभान आगलागीपीडितलाई अपुग सहयोग केन्द्र र प्रदेशसँग मागिने १० घण्टा पहिले
पूर्वविद्यार्थीले दिन्छन् छात्रवृत्ति पूर्वविद्यार्थीले दिन्छन् छात्रवृत्ति ११ घण्टा पहिले
अमेरिकी सेना रहेको इराकी अखडामा १० रकेट प्रहार अमेरिकी सेना रहेको इराकी अखडामा १० रकेट प्रहार १० घण्टा पहिले
विद्युतीय भुक्तानी सीमा अब दोब्बर, इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख लेनदेन गर्न मिल्ने विद्युतीय भुक्तानी सीमा अब दोब्बर, इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख लेनदेन गर्न मिल्ने ७ घण्टा पहिले
महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित भवन उदघाटन महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित भवन उदघाटन ११ घण्टा पहिले
नख्खुदोबाटोमा जिपको ठक्करबाट किशोरीको मृत्यु, अस्पतालअगाडि प्रदर्शन नख्खुदोबाटोमा जिपको ठक्करबाट किशोरीको मृत्यु, अस्पतालअगाडि प्रदर्शन १३ घण्टा पहिले
बाँझो जग्गामा कागती खेती गर्दै युवा बाँझो जग्गामा कागती खेती गर्दै युवा ९ घण्टा पहिले
मल्टीपर्पस फाइनान्सको हकप्रद फागुन २८ गतेदेखि लिलामी बिक्री गरिने मल्टीपर्पस फाइनान्सको हकप्रद फागुन २८ गतेदेखि लिलामी बिक्री गरिने १६ घण्टा पहिले