बुधबार , फागुण १९, २०७७

नेपाल ईन्जीनीयर एशोसिएसनको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

नेपाल ईन्जीनीयर एशोसिएसनको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

६ फागुन, विरगंज । नेपाल ईन्जीनीयर एशोसिएसन विरगंज केन्द्र प्रदेश नम्बर २ को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । प्रदेश नं.२ स्तरीय ईन्जीनियरहरु को प्रवल उपस्थितीमा उत्कृष्ट , सर्वाेत्तकृष्ट र सो पेशामा ख्याती प्राप्त गरेका ईन्जीनीयरहरुले श्रद्धाञ्जली सभामा सहभागिता जनाएका थिए ।

विरगंज स्थीत बुद्ध फाउण्डेशन कलेजको सभाहल मा नेपाल ईन्जीनीयर एशोसिएसन विरगंजका पूर्व अध्यक्ष अवधेश तिवारी तथा पूर्व सचीव माधुरी यादवको स्मृतीमा दिप प्रज्वलन र एक मिनट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

श्रद्धाञ्जली सभामा प्रदेश नं. २ का ५१ जना विभिन्न स्तरका ईन्जीनियरहरु को सहभागीता रहेको थियो । ईन्जीनियर उमेश गुप्ता रौनीयारको अध्यक्षता मा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा पूर्व सभासद तथा ईन्जीजियर आत्माराम साह , प्याब्शन पर्सा का अध्यक्ष डा.हरिशंकर साह, लगायतको सहभागीता रहेको थियो । यस एशोसिएसन ले बुन्दागत नियमहरु निर्माण गरी संस्थालाई अझ उच्च स्तरदिने उपस्थित ईन्जीनियरहरुको भनाई रहेको थियो ।

inji

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय