
६ फागुन, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटडेकाे सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधबार सागास्थित लहरीखर्क रिर्साटमा संस्थाको ७ औं साधारणसभा सम्पन्न भएको हो ।
उक्त सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान गायका बित्तीय विवरण स्वीकृत गरेको हो ।
साथै, सभाले आर्थिक वर्ष २०७७/८८ को लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।
प्रतिक्रिया