शुक्रबार , बैसाख १०, २०७८

सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिरिए

सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिरिए

६ फागुन, मेलबोर्न । अस्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फ बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नाओमी ओसाकाले सेरेना विलियम्सलाई पराजित गरेकी छिन् ।

चौबीसौं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेना रड लाभर एरेनामा ६–३, ६–४ को सोझो सेटमा पराजित भएकी थिइन् ।अब फाइनलमा ओसाकाले अमेरिकी जेनिफर ब्राडी वा चेक गणतन्त्रकी कारोलिना मुचोभामध्ये एकसँग शनिबार खेल्नेछिन् । ओसाकाको यो चौथो ग्रान्डस्लाम उपाधिका लागि भिडन्त हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चार वर्षअघि गर्भवती रहेकै बेला विलियम्सले एउटा ग्रान्डस्लाम जितेकी थिइन् । त्यसयता उनी सन् २०१८ मा युएस ओपनमा ओसाकासँगै विवादास्पद फाइनलमा पराजित भएकी थिइन् ।जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओसाकाले आफूले शुरुमा केही गल्ती गरेको र आफू साँच्चिकै अत्तालिएको र डराएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

धुम्बाराही तरकारी फलफूल बिक्री केन्द्रमा पनि क्युआरबाट भुक्तानी, नबिल बैंकले गर्यो सुरुवात धुम्बाराही तरकारी फलफूल बिक्री केन्द्रमा पनि क्युआरबाट भुक्तानी, नबिल बैंकले गर्यो सुरुवात २ हप्ता पहिले
राष्ट्रिय सहकारी दिवसमा अदुवाको बिउ बितरण राष्ट्रिय सहकारी दिवसमा अदुवाको बिउ बितरण ३ हप्ता पहिले
हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित ३ हप्ता पहिले
बिहिबार नेपाली बजारमा सुनको भाउ बढ्यो बिहिबार नेपाली बजारमा सुनको भाउ बढ्यो ३ हप्ता पहिले
चीनका ९७ प्रतिशत अभिभावक भन्छन् :- बच्चालाई अति हेरचाह सामान्य हो ? चीनका ९७ प्रतिशत अभिभावक भन्छन् :- बच्चालाई अति हेरचाह सामान्य हो ? ४ हप्ता पहिले
ओलीको सिफारिसमा बादल राष्ट्रपतिद्वारा पुनः गृहमन्त्रीमा नियुक्त ओलीको सिफारिसमा बादल राष्ट्रपतिद्वारा पुनः गृहमन्त्रीमा नियुक्त ५ दिन पहिले
ज्यानमारा भाइरसबाट बाँकेमा १५९ को मृत्यु, ४६ जना सिकिस्त ज्यानमारा भाइरसबाट बाँकेमा १५९ को मृत्यु, ४६ जना सिकिस्त २ दिन पहिले
पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिए २ हप्ता पहिले