आइतबार , बैसाख ५, २०७८

तोकिएको मितिमा निर्वाचन हुनेमा नेम्वाङ विश्वस्त

तोकिएको मितिमा निर्वाचन हुनेमा नेम्वाङ विश्वस्त

६ फागुन, इलाम । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा आज यहाँ आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।

“प्रधानमन्त्री केपी ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गरेको” नेता नेम्वाङले भने,“सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उनको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय