आइतबार , बैसाख ५, २०७८

भारतबाट दुई साताभित्र २० लाख खोप आइपुग्‍ने

भारतबाट दुई साताभित्र २० लाख खोप आइपुग्‍ने

६ फागुन, काठमाडौं । कोभिड १९ विरुद्धको खोप भारतबाट दुई साताभित्र नेपाल आइपुग्‍ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो । २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दोस्रो चरणको खोप ६० वर्ष माथिकालाई दिने भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय