भारतमा बीच सडकमा कुटपिट गरी वकिल दम्पतीकाे हत्या !
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २१:२०:३५
६ फागुन, एजेन्सी । भारत तेलंगानाको पेड्डापल्ली जिल्लामा अज्ञात समूहले कुटपिट गरी एक नामुद वकील दम्पतीको बीच सडकमै हत्या गरेको छ । वमन राव पत्नीसँग तेलंगाना उच्च अदालतमा अभ्यास गर्थे ।
पेड्डापल्ली जिल्लाको मन्तनी मण्डलको गन्जापडुगुमा उनको पुर्ख्यौली घर रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । मन्तनी अदालतमा काम सकेर हैदराबाद फर्किँदै गरेका बेला उनीहरूमाथि आक्रमण भएको थियो ।
गम्भीर घाइते अवस्थामा फेला परेका उनीहरूलाई अस्पताल लैजाँदालैजाँदै बाटैमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा सेयर भइरहेको भिडियोमा एक व्यक्तिले उनीहरूमाथि कुटपिट गर्दै चक्कु प्रहार गरिरहेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार