गृहपृष्ठ › खेलकुद › क्रिकेट अष्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथ भित्रिए दिल्ली क्यापिटलमा नेपालबहस संवाददाता | १५:५३:४० मा प्रकाशित एजेन्सी । अष्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथलाई दिल्ली क्यापिटलले किनेको छ। उनलाई डिल्लीले २.२० करोडमा किनेको छ । उनको आधार मूल्य २ करोड थियो। गत वर्ष स्टीव स्मिथ रोयल राजिस्थानमा थिए ।
प्रतिक्रिया