सोमबार , बैसाख ६, २०७८

मोरिस आईपीएल इतिहाकै सर्वाधिक महँगा खेलाडी, राजस्थान रोयल्सले किन्यो १६ करोड २५ लाखमा

मोरिस आईपीएल इतिहाकै सर्वाधिक महँगा खेलाडी, राजस्थान रोयल्सले किन्यो १६ करोड २५ लाखमा

एजेन्सी । दक्षिण अफ्रीकाका अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

चेन्नईमा जारी अक्सनबाट मोरिस सर्वाधिक महँगा खेलाडी बनेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मोरिसलाई अक्सनबाट राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको छ ।

जुन मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो ।

मोरिसको बेस प्राइस ७५ लाख रहेको थियो ।

यस अघि युवराज सिंह महँगा खेलाडी थिए । उनको मूल्य १६ करोड भारु थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओलीले बाेलाएकाे सर्वदलीय बैठक आज बस्दै ओलीले बाेलाएकाे सर्वदलीय बैठक आज बस्दै २ दिन पहिले
नेपाल औषधि ब्यवसायी संघ प्रदेश १ को सदस्यमा दमककी तिलमायाँ निर्बिरोध निर्वाचित नेपाल औषधि ब्यवसायी संघ प्रदेश १ को सदस्यमा दमककी तिलमायाँ निर्बिरोध निर्वाचित ३ हप्ता पहिले
ग्रीन डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन ग्रीन डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन ३ हप्ता पहिले
असहाय तीन परिवारलाई घर हस्तान्तरण असहाय तीन परिवारलाई घर हस्तान्तरण १ हप्ता पहिले
झापामा क्षयरोग निको हुने दर उच्च झापामा क्षयरोग निको हुने दर उच्च ४ हप्ता पहिले
विश्व स्वास्थ्य संगठनले भन्यो, अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या छैन विश्व स्वास्थ्य संगठनले भन्यो, अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या छैन ४ हप्ता पहिले
आजदेखि बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द आजदेखि बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द ३ हप्ता पहिले
पत्रकार महासंघको निर्वाचन प्रक्रिया अवरुद्ध गर्न खोजिएकोप्रति पूर्व पदाधिकारीहरुकाे आपत्ति पत्रकार महासंघको निर्वाचन प्रक्रिया अवरुद्ध गर्न खोजिएकोप्रति पूर्व पदाधिकारीहरुकाे आपत्ति ४ हप्ता पहिले