
६ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विरोध जनाएको छ ।
आज नेपाल आयल निगम परिसरमा बसेर विद्यार्थीहरुले धर्ना दिँदै मुल्य बृद्धिको विरोध गरेका हुन् । तस्बिर : रत्न श्रेष्ठ
प्रतिक्रिया