शनिबार , फागुण २२, २०७७

पहिला बिग्रे–नबिग्रेको जाँच गरौं न

पहिला बिग्रे–नबिग्रेको जाँच गरौं न

६ फागुन, काठमाडौं । लमजुङ बेँसीशहर नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्रदान गरेको हाते ट्रयाक्टर किसानले पेट्रोल राखेर बिग्रे नबिग्रेको जाँच गरेका छन् । अनुदानमा किसानलाई हाते ट्रयाक्टर वितरण गर्न नगर परिसरमा राखेको थियो । किसानलाई आज ९० वटा ट्रयाक्टर वितरण गरिएकाे छ ।

Lamjung check gardai taktar pic lamjung4

वितरण गरेको हाते ट्रयाक्टर वितरण गरेपछि किसानले ट्रयाक्टर जीपमा राखेर घरतर्फ लगेका थिए । तस्बिरः जनक श्रेष्ठ

Lamjung check gardai taktar pic lamjung3

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय