बिहिबार , फागुण २०, २०७७

गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटोलोन’, ८.७५ % ब्याजदरमा ८० प्रतिशत कर्जा पाईने

गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटोलोन’, ८.७५ % ब्याजदरमा ८० प्रतिशत कर्जा पाईने

६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम बार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।

यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८०% सम्म अधिकतम १० बर्षको लागि कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटीएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय