शुक्रबार , बैसाख ३, २०७८

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

६ फागुन, एजेन्सी । जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिए ।

संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उहाँले राजीनामा दिन लागेको जनाए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ । यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन् । विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलबार निलम्बन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सरकार र चन्दबीच तीन बुँदे सहमतिपछि नेता गिरफ्तार सरकार र चन्दबीच तीन बुँदे सहमतिपछि नेता गिरफ्तार ३ हप्ता पहिले
बैतडीमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन बैतडीमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन ३ हप्ता पहिले
अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग ४ हप्ता पहिले
फरि अर्को लघुवित्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दै फरि अर्को लघुवित्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दै ४ दिन पहिले
साहित्य र कला संरक्षणका लागि प्रतिष्ठान बनाउँछौँ : मुख्यमन्त्री शाही साहित्य र कला संरक्षणका लागि प्रतिष्ठान बनाउँछौँ : मुख्यमन्त्री शाही ३ हप्ता पहिले
कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा कांग्रेस र कम्युनिष्टको वैकल्पिक धार निर्माण गर्नु नै सुर्यबहादुर प्रती सच्चा श्रद्धाञ्जली : राप्रपा अध्यक्ष थापा १४ घण्टा पहिले
वीरेन्द्रनगरकाे खुल्ला चौरमा ३५ वर्षीय युवकको शव फेला वीरेन्द्रनगरकाे खुल्ला चौरमा ३५ वर्षीय युवकको शव फेला १४ घण्टा पहिले
भारतमा एकैदिन एक लाख भन्दा बढी संक्रमित भारतमा एकैदिन एक लाख भन्दा बढी संक्रमित ७ दिन पहिले