बिहिबार , बैसाख २, २०७८

प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ

प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ

७ फागुन,कञ्चनपुर।  प्रतिबन्धित लागुऔषधसहित प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका–३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन् ।

गोप्य सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका हेमन्तबाट ६०० मिलीग्राम र जीवनबाट १०० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता ४ दिन पहिले
पशुपतिमा गरिने बज्रेश्वरी जात्रा आजदेखि शुरु पशुपतिमा गरिने बज्रेश्वरी जात्रा आजदेखि शुरु ४ दिन पहिले
आरम्भ चौतारीले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने आरम्भ चौतारीले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने ११ घण्टा पहिले
तत्काल विद्यालय बन्द नगर्न मन्त्रालयलाई प्याब्सनकाे सुझाव तत्काल विद्यालय बन्द नगर्न मन्त्रालयलाई प्याब्सनकाे सुझाव ३ दिन पहिले
ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याएको रावलको आरोप ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याएको रावलको आरोप ६ दिन पहिले
अम्याङ्साको एकैसाथ तीन कृतिको विमोचन अम्याङ्साको एकैसाथ तीन कृतिको विमोचन १ दिन पहिले
निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस् : मन्त्री गुरुङ ६ दिन पहिले
भारतमा कोराेनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो भारतमा कोराेनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो ३ दिन पहिले