बिहिबार , बैसाख २, २०७८

पेरिसडाँडामा केन्द्रीय सदस्यको नागरिकता संकलन, आजै आयोग जाने तयारी

पेरिसडाँडामा केन्द्रीय सदस्यको नागरिकता संकलन, आजै आयोग जाने तयारी

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड– माधव समूहको स्थायी कमिटी बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक सकिए लगतै केन्द्रीय सदस्यको नागरिकता संकलन जारी छ ।

शुक्रबार पेरिसडाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको नेकपा दाहाल नेपाल समुहले जनाएको छ । आयोगले समय दिए आजै निर्वाचन आयोगको कार्यालयमा जाने तयारी भइरहेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गत पुस ५ गते संसद विघटनको घोषणा भएपछि नेकपा विभाजित छ।संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

निलम्बनमा परेका ११ नेताद्धारा ओलीको कडा आलोचना निलम्बनमा परेका ११ नेताद्धारा ओलीको कडा आलोचना २ हप्ता पहिले
बाँकेको खोदवा गाउँमा आगलागी हुँदा एक सय घर जलेर नष्ट बाँकेको खोदवा गाउँमा आगलागी हुँदा एक सय घर जलेर नष्ट २ हप्ता पहिले
स्थानीय तहले बनाए आफ्नै ‘नगर–गान’ स्थानीय तहले बनाए आफ्नै ‘नगर–गान’ २ हप्ता पहिले
नेप्सेलाई किसान लघुवित्तले दियो जवाफ, भन्यो, ‘राष्ट्र बैंकको निर्देशनमा हकप्रदको प्रस्ताव हटाएका हौं’ नेप्सेलाई किसान लघुवित्तले दियो जवाफ, भन्यो, ‘राष्ट्र बैंकको निर्देशनमा हकप्रदको प्रस्ताव हटाएका हौं’ ३ हप्ता पहिले
ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनमा लाग्ने कांग्रेसको निर्णय ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनमा लाग्ने कांग्रेसको निर्णय २ हप्ता पहिले
अष्ट्रेलियामा लगातार मुसलधारे वर्षा, हजारौं मानिसलाई सुरक्षित ठाउँमा जान अनुरोध अष्ट्रेलियामा लगातार मुसलधारे वर्षा, हजारौं मानिसलाई सुरक्षित ठाउँमा जान अनुरोध ३ हप्ता पहिले
महसुल नतिर्ने ग्राहकको धारा बन्द महसुल नतिर्ने ग्राहकको धारा बन्द ३ हप्ता पहिले
पोखरामा मेगा बैंकको क्यूआर कोडबाट कारोबार सुरु पोखरामा मेगा बैंकको क्यूआर कोडबाट कारोबार सुरु १ हप्ता पहिले