बुधबार , बैसाख ८, २०७८

अब चितवनमा पनि ट्राफिक जरिवाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने

अब चितवनमा पनि ट्राफिक जरिवाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने

७ फागुन, काठमाडौं । अब चितवनमा पनि ट्राफिक जरिबाना बापत बुझाउनुपर्ने रकम ग्लोबल आइएमई बैंक मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका हुन्। ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समयसमयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरे ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, ४७ राजश्व संकलन एवम् एक्सटेन्सन काउन्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना पुष्टि काठमाडौंका ७५ वर्षीय वृद्धमा कोरोना पुष्टि ४ हप्ता पहिले
नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७ को ४६ विधामा मनोनयन सार्वजनिक नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७ को ४६ विधामा मनोनयन सार्वजनिक १ हप्ता पहिले
चार वर्षदेखि निरन्तर रुद्राभिषेक गर्छन विद्यार्थी चार वर्षदेखि निरन्तर रुद्राभिषेक गर्छन विद्यार्थी ३ दिन पहिले
संक्रमण बढेसंगै विद्यालय बन्द गर्न मन्त्रालयको सिफारिस संक्रमण बढेसंगै विद्यालय बन्द गर्न मन्त्रालयको सिफारिस २ हप्ता पहिले
बंगलादेशमा १४ इस्लामिक चरमपन्थी लडाकुलाई मृत्युदण्डको फैसला बंगलादेशमा १४ इस्लामिक चरमपन्थी लडाकुलाई मृत्युदण्डको फैसला ४ हप्ता पहिले
नेपालगञ्जमा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने नेपालगञ्जमा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने ५ दिन पहिले
कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह ३ हप्ता पहिले
बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु २ हप्ता पहिले