नेपाल र चाइनिज ताइपेइबीचको खेल स्थगित
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २२:२७:१६
७ फागुन, काठमाडौं । नेपाल र चाइनिज ताइपेइबीचको खेल स्थगित भएकाे छ । फिफा विश्वकप छनोट अन्तर्गत आगामी मार्चमा नेपालमा तय भएको दुईमध्ये एउटा खेलमात्र हुने भएको हाे ।
समूह बी अन्तर्गत नेपाल र अष्ट्रेलिया बीचको खेल यसअघिकै तालिका अनुसार मार्च ३० मा ‘चैत १७ गते’ दशरथ रंगशालामा हुनेछ । मार्च २५ मा ९चैत १२ गते० चाइनिज ताइपेइसंग हुने खेल भने स्थगित भएको एसियाली फुटबल महासंघ एएफसीले जानकारी दिएको छ ।
कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण केही देशले आफ्नो देश बाहिर गएर नखेल्ने भएका हुन् । समूह बी का नेपालले ५ खेल खेल्दा जम्मा १ खेल जितेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार