नागरिक घोषणापत्र जारी [ पूर्णपाठसहित ]
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २३:३५:५
७ फागुन, काठमाडौं । नेपालको राजनीतिक इतिहासमै सम्भवतः पहिलोपटक नागरिक आन्दोलन घोषणापत्र जारी गरिएको छ । आन्दोलन अन्तर्गतको आजको मार्चपास कार्यक्रममा राजधानीको टुंडिखेलमा यस्तो घोषणापत्र जारी गरिएको हो ।
उक्त घोषणापत्र नागरिक अधिकारकर्मी जेबी विश्वकर्माले वाचन गरी जारी गरे । लोकतन्त्रलाई अग्रगमन दिन , संविधानलाई अद्यावधिक गर्न, सांसद्हरुलाई जनउत्तरदायी बनाउन र राज्य संयन्त्रलाई उत्तरदायी बनाउन घोषणापत्र जारी गरिएको दाबी गरिएको छ ।
यस्तै मौलिक हक संकुचित बनाउने कानून निर्माणको तयारी तत्कालै स्थगित गर्न वा नागरिक हक अधिकार कुण्ठित नगर्नसमेत घोषणापत्रमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार