शुक्रबार , फागुण २१, २०७७

घुस लिएको अभियोगमा मालपोत बाराका प्रमुख पक्राउ

घुस लिएको अभियोगमा मालपोत बाराका प्रमुख पक्राउ

८ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु छ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिश पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनीहरूले द्रूततर गतिमा जग्गा पास गरिदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको पाइएको छ । आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले रु छ लाख घुस लिइरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित जर्गा होटलबाट पक्राउ गरिएको हो ।

उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए । आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मौलाकालिकाको पदमार्गमा ढुङ्गामा कुँदिएका आकर्षक मूर्ति मौलाकालिकाको पदमार्गमा ढुङ्गामा कुँदिएका आकर्षक मूर्ति १० घण्टा पहिले
११६७ जनाले लिए  सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श ११६७ जनाले लिए  सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श २ दिन पहिले
आजबाट चलचित्र गोर्खे हलमा, कथामा गोर्खाली सैनिककाे संघर्ष आजबाट चलचित्र गोर्खे हलमा, कथामा गोर्खाली सैनिककाे संघर्ष ९ घण्टा पहिले
प्रहरीको जीवनशैली सधारण हुनुपर्छ : आईजीपी थापा क्षेत्री प्रहरीको जीवनशैली सधारण हुनुपर्छ : आईजीपी थापा क्षेत्री ४ दिन पहिले
आपराधिक घटना घट्नुको मुख्य कारण मदिरा आपराधिक घटना घट्नुको मुख्य कारण मदिरा १ दिन पहिले
नवीन्द्रराज जोशीले आफैं सास फेर्न थाले, रक्तचाप पनि नियन्त्रणमा नवीन्द्रराज जोशीले आफैं सास फेर्न थाले, रक्तचाप पनि नियन्त्रणमा ३ दिन पहिले
गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई जीवनभर कारावासको सजाय, छोरीलाई सफाइ ! गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई जीवनभर कारावासको सजाय, छोरीलाई सफाइ ! २ दिन पहिले
दुर्गमका कर्मचारी भन्छन् अचानोमा ज्यान राखेर सेवा प्रवाह गरेका छौ दुर्गमका कर्मचारी भन्छन् अचानोमा ज्यान राखेर सेवा प्रवाह गरेका छौ ३ दिन पहिले