बुधबार , फागुण १९, २०७७

आज बाबुराम उपचारका लागि भारत जाने

आज बाबुराम उपचारका लागि भारत जाने

९ फागुन, काठमाडौं । पछिल्लो केही दिनयता बिरामी परेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट भारत दिल्ली जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौंको निदान अस्पतालमा भर्ना भएका थिए । परीक्षणका क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ दिल्लीमा रहेको नेपाली दुतावासमा हुनेछ । भट्टराईसँगै पत्नी हिसिला र उनका प्रेस संगोजक विश्वदीप पाण्डेय पनि दिल्ली जाँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पेट्रोलियको मूल्यवृद्धिप्रति राप्रपा युवक संगठनले जनायाे विरोध पेट्रोलियको मूल्यवृद्धिप्रति राप्रपा युवक संगठनले जनायाे विरोध २१ घण्टा पहिले
बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति २२ घण्टा पहिले
अहिले चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : नेता पौडेल अहिले चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : नेता पौडेल १६ घण्टा पहिले
प्राङ्गारिक उत्पादनको पहिचान सहित बजारीकरण अभियान प्राङ्गारिक उत्पादनको पहिचान सहित बजारीकरण अभियान २१ घण्टा पहिले
रोनाल्डोले गोल गरेपछि युभेन्टसले शानदार जित रोनाल्डोले गोल गरेपछि युभेन्टसले शानदार जित ६ घण्टा पहिले
ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग २० घण्टा पहिले
वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही २४ घण्टा पहिले
नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य बढ्यो नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य बढ्यो २ घण्टा पहिले